ताजा फलफूल र तरकारी, तुरुन्तै तपाईंको ढोका अगाडि!
Shop fresh fruits and vegetables all from comfort of your home.
स्वस्थ जीवनका लागि ताजा रोज्नुहोस्—सजिलो अर्डर, छिटो डेलिभरी।
हामी स्थानीय किसानबाट छानेका उत्पादनहरू छिटो, सुरक्षित र ताजगीसहित डेलिभर गर्छौं।
हाम्रो उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै तपाईंलाई ताजगी, स्वच्छता र स्वास्थ्यको भरपर्दो अनुभव दिनु हो।
हामी eSewa, Khalti, IME Pay, मोबाइल बैंकिङ, र अन्य डिजिटल वालेटहरूबाट भुक्तानी स्वीकार गर्छौं।
यदि तपाईं अनलाइनमार्फत अर्डर गर्न सक्नुहुन्न भने, सिधै Message पठाएर अर्डर गर्न सक्नुहुन्छ।
Subtotal: ₨ 410.00