Your Favourite Fruits and Vegetables, delivered Fresh.

Shop fresh fruits and vegetables all from comfort of your home.

Our Products

बजारको झन्झट हटाउनुहोस्।

ताजा तरकारी तुरुन्तै घरमै पाउनुहोस्।

ताजा रोज्नुहोस्, ताजा खानुहोस्।

हाम्रो सेवा तपाईंको लागि।

फलफूल र तरकारी किनमेल अब सजिलो र स्मार्ट !

स्वस्थ जीवनका लागि ताजा रोज्नुहोस्—सजिलो अर्डर, छिटो डेलिभरी।

Aggrow Nepal किन रोज्ने ?

छिटो र ताजा डेलिभरी

 हामी स्थानीय किसानबाट छानेका उत्पादनहरू छिटो, सुरक्षित र ताजगीसहित डेलिभर गर्छौं।

स्थानीय उत्पादनको समर्थन

हाम्रो उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै तपाईंलाई ताजगी, स्वच्छता र स्वास्थ्यको भरपर्दो अनुभव दिनु हो।

सजिलो भुक्तानी

हामी eSewa, Khalti, IME Pay, मोबाइल बैंकिङ, र अन्य डिजिटल वालेटहरूबाट भुक्तानी स्वीकार गर्छौं।

सजिलो अर्डर प्रक्रिया

यदि तपाईं अनलाइनमार्फत अर्डर गर्न सक्नुहुन्न भने, सिधै Message पठाएर अर्डर गर्न सक्नुहुन्छ।